खाेज्नुहाेस

कैलालीमा सर्पले टोक्दा एक बालिकाको मृत्यु

Image
file photo
navjiwan hospital

धनगढी – कैलालीमा सर्पले टोक्दा एक बालिकाको मृत्यु भएको छ । सर्पले टोक्दा घोडाघोडी नगरपालिका–१ बेलारकी ८ वर्षीय भूमिका बोहराको मृत्यु भएको हो ।

घर नजिकै खेल्ने क्रममा शुक्रबार सर्पले डसेपछि बालिकालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । बालिकाको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital