खाेज्नुहाेस

दार्चुलामा ढुङ्गा लागेर डाक्टर घाइते

Image
navjiwan hospital

दार्चुला – दार्चुलामा सडकमाथिबाट खसेको ढुङ्गा लागेर एक जना डाक्टर घाइते भएका छन । मालिकार्जुन गाउँपालिका–८ स्याउँलेमा जिल्ला अस्पताल दार्चुलाबाट गोकुलेश्वरतर्फ औषधी बोकेर जाँदै गरेको गाडीमा सडकमाथिबाट आएको ढुङ्गा लागेर जिल्ला अस्पताल दार्चुलामा कार्यरत २६ वर्षीय डाक्टर राजेश अवस्थी घाइते भएका हुन ।

उनी जिल्ला अस्पताल दार्चुलामा कार्यरत छन । घाँटीमा चोट लागेका उनलाई थप उपचारकालागि डडेल्धुरा पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

attariya hospital