खाेज्नुहाेस

डडेल्धुराबाट भरुवा बन्दुक फायर गरेका थापा पक्राउ

Image

अत्तरिया – डडेल्धुराको आलितालबाट भरुवा बन्दुक फायर गरेका डम्बर बहादुर थापा मगर पक्राउ परेका छन । शनिबार राती आलिताल गाउँपालिका–२ खोलेखरबाट भरुवा बन्दुक फायर गरेका २८ वर्षीय थापा मगर पक्राउ परेका हुन ।

navjiwan hospital

मगरले मादक पदार्थ सेवन गरी आफ्नै काका नाता पर्ने रमेश थापासँग वादविवादको क्रममा भरूवा बन्दुक फायर गरेका थिए ।

attariya hospital

बन्दुक फायर गरेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।