खाेज्नुहाेस

डडेल्धुरामा चितुवा मृत फेला

Image
file photo
navjiwan hospital

डडेल्धुरा- डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ को भूमिदेव सामुदायिक वनमा चितुवा मृत फेला परेको छ । प्रहरीका अनुसार पाँच वर्ष उमेरको चितुवा मृत फेला परेको हो ।

स्थानीयले चितुवा मृत फेला परेको खबर गरेपछि प्रहरी चौकी बेलापुरको टोली घटनास्थल पुगेको थियो । मृत चितुवालाई डिभिजन वन कार्यालय डडेल्धुराको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

attariya hospital