बझाङ – बझाङ १ (१) मा भएको प्रदेशसभा उपचुनावमाको मतगणना जारी छ । पछिल्लो अपडेट अनुसार एमालेका दमनबहाद्र भण्डारीले अग्रता कायमै राखेका छन । उनले ४ हजार १५८ मत पाएका छन् ।

यस्तै कांग्रेसका अभिषेकबहादुर सिँहले ३ हजार ५९० मत पाएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनक बुढाले २ हजार ९६ मत पाएका छन् ।

चौथो स्थानमा रहेका नेकपा एसका दिलबहादुर सिंहले १ हजार २२५ मत पाएका छन् ।















