खाेज्नुहाेस

बझाङमा ३ हजार मत गणना, एमालेको अग्रता कायमै

Image

अत्तरिया – बझाङ प्रदेश सभा १ अन्तरगत ३ हजार ५ मत गणना गरिएको छ ।

navjiwan hospital

सुरुदेखि अग्रता लिएको एमाललेका दमन भण्डारीले ३ हजार ५ मत गणना गर्दा १ हजार ३०३ मत पाएका छन ।

attariya hospital

उस्लाई पछ्याइरहेको नेपाली कांग्रेसका अभिषेक बहादुर सिंह ले ६५४ मत पाएका छन ।

नेकपा माओवादीका जनक बुढाले ४०१ र नेकपा एकीकृत समाजबादीका दिल बहादुर सिंहले ३६९ मत ल्याएका छन ।