खाेज्नुहाेस

अत्तरियामा कोहिनुर दोहरी साँझ सञ्चालन

Image

अत्तरिया – कैलालीको अत्तरियामा कोहिनुर दोहरी साँझ सन्चालनमा आएको छ । अत्याधुनिक सजावट सहित स्थानीय युवा हरिश बमले उक्त दोहोरी साँझ संचालनमा ल्याएका हुन् ।

navjiwan hospital

दोहरी साँझको बुधबार एक कार्यक्रमका बिच सञ्चालकका जेठा दाइ प्रेम बम, लोकप्रिय गायक चक्र बम, गायक लाल बहादुर धामी अछामी बड्डो, गोदावरी होटेल व्यबसायी संघका अध्यक्ष लक्ष्मण धामी र अत्तरिया उद्योग बाणिज्य संघका महासचिव शंकर खड्काले संयुक्त रूपमा उदघाटन गरेका थिए ।

attariya hospital

दोहरीले यस क्षेत्रमा स्वास्थ मनोरञ्जन दिने सञ्चालक बमले बताएका छन । उद्घाटन कार्यक्रममा गायक सौगात ओझा, सुरेश कौशल, लाल बहादुर धामी लगाएतले प्रस्तुती समेत राखेका थिए । कार्यक्रमको सञ्चालन उद्घोषक केपी कलौनीले गरेका थिए ।