खाेज्नुहाेस

आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा १ लाख १९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

attariya hospital