खाेज्नुहाेस

एसियाली क्रिकेटको स्वर्ण भारतलाई

Image

चीनमा जारी १९ औँ एसियाली खेलकुद अन्तर्गत टी–ट्वान्टी क्रिकेटको उपाधि भारतले जितेको छ। शनिबार भएको अफगानिस्तानसँगको फाइनल खेल वर्षाका कारण रद्द भएसँगै वरीयताका आधारमा भारत विजयी भएको हो।

navjiwan hospital

टस हारेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले १८ दशमलव २ ओभरमा ५ विकेट गुमाएर १ सय १२ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । फेरि खेल अघि बढाउन नसकेपछि वरीयताका आधारमा भारतले स्वर्णपदक जितेको हो।

attariya hospital

शनिबारै भएको खेलमा पाकिस्तानलाई हराउँदै बङगालादेशले कास्य पदक जितेको छ।