खाेज्नुहाेस

अछाममा भीरबाट लडेर एक जनाको मृत्यु

Image
file photo

अछाम – अछाममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

navjiwan hospital

साँफेबगर नगरपालिका–१३ बाब्लाका ३९ वर्षीय लालबहादुर बटालाको भीरबाट लडेर मृत्यु भएको हो ।

attariya hospital

उनको घाँस काट्ने क्रममा भीरबाट लडेको मृत्यु भएको जनाईको छ ।