अत्तरिया – अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएका छन । कांग्रेसबाट मेयरको उम्मेदवार बनेका भिम बहादुर साउदले १ हजार ३९० मत सहित अग्रता कायम गरेका छन ।
उनलाई नेकपा एकीकृत समाजवादीका हर्क सिह साउँदले पच्छ्याइरहेका छन । उनले ७७३ मत ल्याएका छन ।