खाेज्नुहाेस

गोदावरी नगरपालिकाकी उपप्रमुख कडायत नगरविकाश कोषको सदस्यमा मनोनित

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका की उपप्रमुख रत्ना कडायत शहरी विकाश मन्त्रालय अन्तरगत रहेको नगर विकाश कोषको सञ्चालक समिति सदस्य पदमा मनोनित भएकी छन ।

navjiwan hospital

मन्त्रालयका उपसचिव टिकाराम ढकालले उपप्रमुख कडायतलाई २ वर्षको लागी कोषको सञ्चालक समिति सदस्यमा मनोनित गरेका हुन ।

attariya hospital

मन्त्रिपरिषद्को निर्णयअनुसार मन्त्रालय सम्बद्ध नगर विकाश कोष ऐन २०५३ को दफा १४ को उपदफा २ (घ) बमोजिम कडायतललाई सदस्यमा मनोनित गरिएको सचिव ढकालद्धारा हस्ताक्षरित मनोनयन पत्रमा उल्लेख छ ।