खाेज्नुहाेस

दशैँको टिका साइत सार्वजनिक

Image
navjiwan hospital

काठमाडौं – यस वर्षको बडा दशैँको टिका साइत सार्वजनिक गरिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै दशैं टिकाको साइत १० बजेर २ मिनेटमा रहेको जनाएको छ ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाबाट प्राप्त साइतहरु सार्वजनिक गरेको गृहले जनाएको छ ।

जसअनुसार असोज २१ गते बिहीबार – नवरात्रारम्भ, घटस्थापना बिहान ११ः४६ बजे रहेको छ भने असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत बिहान ११ः५६ रहेको उल्लेख छ ।