काठमाडौं – कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको छ ।
चौबीस घण्टामा १ हजार १५७ नयाँ संक्रमित थपिएका छन् । सोही अवधीमा १ हजार ११३ संक्रमित निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।