खाेज्नुहाेस

काँग्रेस सभापतिमा ३ जनाको उम्मेदवारी

Image

काठमाडौँ – नेपाली काँग्रेसको पन्ध्रौँ महाधिवेशनमा उम्मेदवारीको टुंगो लागेको छ।

सभापतिमा तीनजना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक / एकजना, खुला सभापतिमा नौजना, समावेशी उपसभापतिमा पाँचजना, खुला महामन्त्रीमा आठजना र महिला महामन्त्रीमा तीनजनाको उम्मेदवारी परेको छ।

attariya hospital

सभापति
गगनकुमार थापा
श्यामकृष्ण खड्की
किशोरसिंह राठौर

वरिष्ठ उपसभापति
विश्वप्रकाश शर्मा

navjiwan hospital

उपसभापति महिला
पुष्पा भुसाल

उपसभापति खुला
डा. चन्द्र भण्डारी
देवराज चालिसे
सुरेन्द्रराज पाण्डे
मधु आचार्य
डा. मीनेन्द्र रिजाल
दीपक गिरी
धनराज गुरुङ
गोविन्द भट्टराई
डा. चन्द्रमोहन यादव

समावेशी उपसभापति
जीवन परियार
विनोद चौधरी
फर्मुल्ला मन्सुर
सीता गुरुङ
रञ्जित कर्ण

खुला महामन्त्री
प्रदीप पौडेल
गुरुराज घिमिरे
उदय शमशेर राणा
अमरसिंह पुन
नैनसिंह महर
शंकर तिवारी
डा. सुनिल शर्मा
डा. सन्तोष उपाध्याय

महामन्त्री महिला
डा. डिला संग्रौला
डिना उपाध्याय
रीता खनाल