खाेज्नुहाेस

सुन तोलामा १२ सय रूपैयाँले बढ्यो 

Image
file photo

काठमाडौं – आइतबार (आज) नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँ बढेको हो ।

navjiwan hospital

सुनको मूल्य आजका लागि प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अघिल्लो दिन सुन ३ लाख १ हजारमा कारोबार भएको थियो ।

attariya hospital

त्यस्तै चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६०० रुपैयाँ रहेकोमा आज चाँदी ४ हजार ६६० रुपैयाँ कायम भएको छ ।