खाेज्नुहाेस

पुनर्वासबाट २० हजारकाे पेय पदार्थ बरामद

Image

कञ्चनपुर – कञ्चनपुरको पुनर्वासबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका पेय पदार्थ बरामद गरेको छ।

navjiwan hospital

पुनर्वास नगरपालिका–४ विराट होटल नजिकबाट अन्दाजी २० हजार ४ सय रुपैयाँ बराबरका पेय पदार्थ शुक्रबार दिउँसो बरामद गरिएको हो।

attariya hospital

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेका ती सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।