खाेज्नुहाेस

कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

Image
file photo

कञ्चनपुर – कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका ९३ हजार ३ सय ३७ रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

navjiwan hospital

आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले बेवारिसे अवस्थामा रहेका पेय पदार्थ, चिनी, मिठाई, बर्फी, किराना तथा हार्डवेयरलगायतका सामान फेला पारेको हो।

attariya hospital

प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी बरामद सामान नियन्त्रणमा लिएको जनाएको छ।