खाेज्नुहाेस

पुनर्वासमा बसको ठक्करबाट एक जनाको मृत्यु

Image

कञ्चनपर – कञ्चनपुरको पुनर्वासमा बसेको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

navjiwan hospital

पुनर्वास नगरपालिका–११ डोकेबजारमा सुपप्र०१००१ख ३५६४६ नम्बरको नगर बसले ठक्कबाट बैतडीको मेलौलीका ४० वर्षीय भरतबहादुर चन्दको मृत्यु भएको हो ।

attariya hospital

बसको ठक्करबाट गम्भीर घाइते भएका चन्दको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।