खाेज्नुहाेस

कञ्चनपुरमा तीन वर्ष कैद सजाय तोकिएका युवक पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरमा तीन वर्ष कैद सजाय तोकिएका युवक पक्राउ परेका छन ।

navjiwan hospital

जिल्ला अदालत कञ्चनपुरले २०७७ भदौ २८ गते ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धामा ३ वर्ष कैद सजाय र ५० हजार जरिवाना तोकिए भीमदत्त नगरपालिका – ११ भिजेलाका ३६ वर्षीय राकेश बहादुर चन्द पक्राउ परेको प्रहरीले जनाएको छ ।

attariya hospital

उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।