खाेज्नुहाेस

धनगढीको नवजीवन अस्पताल सम्मानित

Image

धनगढी- कैलालिको धनगढिमा रहेको नवजीवन अस्पताल सम्मानित भएको छ । अस्पताल लाइ युवा, श्रम तथा रोजगार मन्त्रालयले सम्मानित गरेको हो ।

navjiwan hospital

मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिम प्रदेश अन्तर्गत व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट व्यवस्थापन तथा अभ्यास गरेको भन्दै नवजीवन अस्पताललाई सम्मानित गरेको जनाएको छ ।

attariya hospital

काठमाडौँमा बिहीबार सम्पन्न कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अस्पतालका प्रमुख कार्यकारी अधिकृत चक्र खठायतलाई सम्मान-पत्र हस्तान्तरण गरेका थिए ।