खाेज्नुहाेस

रास्वपाको बन्द सत्र स्थगित, भोलि बिहान मात्रै सुरू हुने

Image

काठमाडौं– प्रतिनिधि छनोट विवादका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । महाधिवेशन प्रतिनिधिको नामावली सच्याउनका लागि समय लागेका कारण सोमबारबार लागि तय भएको बन्द सत्र स्थगित गरिएको छ ।

navjiwan hospital

बन्दसत्र मंगलबार बिहान सुरु हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । बन्दसत्र प्रभावित हुँदा निर्वाचन कार्यतालिका समेत प्रभावित भएको छ । बन्दसत्र रोकिएसँगै रास्वपाको महाधिवेशन एक दिन लम्बिने देखिएको छ । रास्वपाको महाधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्ने छ ।

attariya hospital

महाधिवेशनको सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार उद्घाटन गरेका थिए ।