अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलाली निर्वाचन क्षेत्र नं. ४ को क्षेत्रीय सभापतिमा दुर्गा प्रसाद अधिकारी निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट अधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । कैलालीको अत्तरिया निवासी अधिकारी युवा माझ लोकप्रीय छन ।