धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दल भित्रको विद्रोह पछि एमालेले पनि मन्त्री फेर्न गरेको तयारीबाट ब्याक भएको छ । यसअघि नेपाली कांग्रेस सँगै मन्त्री फेर्ने तयारी गरेको एमालेले अहिले बजेटको समयमा मन्त्री नफेर्ने निर्णय गरेको हो ।
कांग्रेस भने आजै मन्त्री फेर्दै छ ।