खाेज्नुहाेस

रास्वपा गोदावरीको प्रथम नगर अधिवेशन सुरु

Image

अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरी नगर समितिको प्रथम अधिवेशन सुरु भएको छ ।

navjiwan hospital

अत्तरियामा नगर उपसभापति रामचन्द्र सापकोटाको सभाअध्यता तथा केन्द्रिय संगठन विभाग सदस्य कविन्द्र ठकुल्लाको प्रमुख आतिथ्यतामा नगर अधिबेसन सुरु भएको हो ।

attariya hospital

नगर अधिवेसनबाट नयाँ कार्यसमिति चयन गरिनेछ । समिति चयनका लागि भूपेश महराको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिती गठन गरिएको छ ।