खाेज्नुहाेस

नेपाली कांग्रेस संस्थापन इतर पक्षको सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु

Image
navjiwan hospital

कैलाली– नेपाली कांग्रेस संस्थापन इतर पक्षको भेला धनगढीमा सुरु भएको छ । आईतबार संस्थापन इतर पक्ष नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजनामा भेला सुरु भएको हो ।

भेलामा नेपाली कांग्रेस पार्टी सभापति वीर बहादुर बलायर, नेता रमेश लेखक, एनपी साउद, नैनसिंह महर लगायत सुदूरपश्चिम प्रदेशका देउवा पक्षका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।

attariya hospital