खाेज्नुहाेस

बेदकोटका २२ वर्षिय निराजन काठमाण्डौबाट बेपत्ता

Image

अत्तरिया– कञ्चनपुरको बेदकोट नगरपालिका– ७ सुडाका निराजन पाण्डेय काठमाण्डौबाट बेपत्ता भएका छन । काठमाण्डौमा बस्दै आएका पाण्डेय फागुन ३० गतेदेखी बेपत्ता भएका हुन ।

navjiwan hospital

३० गते शनिबारका दिन कलेज जान्छु भनी कोठाबाट निस्केका पाण्डेय फर्किएर नआएको उनका आफन्तले बताएका छन ।

attariya hospital

करिब २२ वर्षिय निराजनलाई कसैले भेटे ९८६८८७४८८०, ९८६५६५५८७१ र ९८६५६३०२८९ नम्बरमा सम्पर्क गरिदिन परिवारजनले अनुरोध गरेका छन ।