खाेज्नुहाेस

कञ्चनपुर–२ मा रास्वपाका दिपक बोहरा विजयी

Image

कञ्चनपुर – प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दीपक बोहरा विजयी भएका छन् । उनी ३३ हजार ९५२ मत ल्याएर विजयी भएका हुन ।

navjiwan hospital

उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी) ले १० हजार ८२७ मत पाएका छन ।

attariya hospital

नेकपा (एमाले) का बचनबहादुर सिंहले ६ हजार ४१८ मत, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का माधवप्रसाद पन्तले ६ हजार ३३७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तिर्थराज चटौतले १ हजार ९९३ मत प्राप्त गरेका छन ।