अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ मा १० बजे देखि मतगणना सुरु गरिने भएको छ ।
शुक्रबार विहान बसेको सर्वदलीय बैठकले १० बजे देखि मतगणना गर्ने निर्णय गरेको निर्वाचन अधिकृत हरि प्रसाद आचार्यले बताए ।