खाेज्नुहाेस

कैलाली २ : बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने

Image

अत्तरिया – कैलाली क्षेत्र नम्बर २ मा आज बिहान ७ बजे सर्वदलीय बैठक बस्दै छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बिहान साढे ४ बजे सम्म मतपेटिका ढुवानीको काम सकिएको छ ।

navjiwan hospital

निर्वाचन अधिकृत इन्द्र कुमार श्रेष्ठले मतगणना सम्बन्धी छलफलका लागि ७ बजे बैठक बोलाइएको बताए ।

attariya hospital

बैठक लम्की चुहा नगरपालिका – २ मोतीपुरमा रहेको राष्ट्रिय माविमा हुने जनाइएको छ ।