खाेज्नुहाेस

कैलाली ४ मा नेपाल मानवतावादी पार्टीको सम्पर्क कार्यालय स्थापना

Image
अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ मा नेपाल मानवतावादी पार्टीको सम्पर्क कार्यालय स्थापना गरिएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर पार्टीको सम्पर्क कार्यालय स्थापना गरिएको हो ।
attariya hospital
navjiwan hospital
गोदावरी नगरपालिका – २  शिव मन्दिर नजिक स्थापना गरिएको सम्पर्क कार्यालयको बुधवार पार्टीका कार्यवाहक महासचिव अङ्गद विकले उद्घाटन गरेका थिए ।
कैलाली क्षेत्र नम्बर ४ बाट नेपाल मानवतावादी पार्टीबाट यज्ञ बहादुर टमोटाले उम्मेदवारी दिएका छन् ।