खाेज्नुहाेस

कैलाली – ४ मा काँग्रेसका विष्टले वारेसनामा मार्फत गराए उम्मेदवारी दर्ता

Image

अत्तरिया – नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ४ मा काँग्रेसका गोरख बहादुर विष्ट (आनन्द) ले उम्मेदवारी दर्ता गराएका छन् । उनले वारिसनामा मार्फत उम्मेदवारी गर्दा गरेका हुन । उनको वारेसका रूपमा तेज खड्काले उम्मेदवारी दर्ता गराएका थिए ।

navjiwan hospital

विष्टको प्रस्तावकमा मीन जोशी र समर्थकमा करन साउँद रहेका थिए ।

attariya hospital

विष्ट काठमाण्डौंमा रहेकाले वारिसनामा मार्फत उम्मेदवारी गर्दा गरिएको काँग्रेस कैलाली क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापती बसन्त रोकायाले बताए ।

गोरख बहादुर विष्ट (आनन्द)