खाेज्नुहाेस

यी हुन राप्रपा कैलालीबाट चुनाव लड्ने उम्मेदवार

Image

अत्तरिया – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कैलालीबाट चुनाव लड्ने उम्मेदवारको नाम टुङ्गो लगाएको छ । राप्रपाको केन्द्रीय कार्यालयले कैलालीका ५ वटै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाएको हो ।

navjiwan hospital

जसअनुसार कैलाली १ बाट लोकेन्द्र कुवर, २ बाट भरत विसी, ३ बाट ३ विरेन्द्र बम, ४ बाट कमल बम (रजवार) र ५ बाट रोशन शाहीले टिकट पाएको राप्रपा प्रदेश समिति सह सचिव खगेन्द्र नाथले बताएका छन ।

attariya hospital

उनले राप्रपा सुदूरपश्चिम प्रदेशबाट समानुपातीक खस आर्यको पहिलो नम्बरमा पार्टीका प्रदेश अध्यक्ष धर्म राज जोशी नाम रहेको बताए ।