खाेज्नुहाेस

बाजुरामा घरको छतबाट लडेर वृद्धाको मृत्यु

Image

बाजुरा – बाजुरामा आफ्नै घरको छतबाट लडेर एक वृद्धाको मृत्यु भएको छ।

navjiwan hospital

शुक्रबार बडिमालिका नगरपालिका–९ गैरीबजार बस्ने ७२ वर्षकी कमला लुहारको छतबाट लडेर मृत्यु भएको हो। घरको छतमा बसिरहेको अवस्थामा एक्कासी लडेर उनी बेहोस भएको प्रहरीले जनाएको छ ।

attariya hospital

उनलाई उपचारको लागि जिल्ला अस्पताल बाजुरा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए ।