खाेज्नुहाेस

सुदूरपश्चिममा नेकपाले गरायो उम्मेदवारी दर्ता

Image

धनगढी – सुदूरपश्चिममा रिक्त रहेका २ सिटका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवारी दर्ता गराएको छ । नेकपाबाट महिलातर्फ रोजी बस्नेत सुनार र पुरुषतर्फ टिकाराम जैशीले उम्मेदवारी दर्ता गराएका हुन ।

navjiwan hospital

निर्वाचन कार्यतालिकाअनुसार आज १० बजदेखि दिउँसो ३ बजे सम्मका लागि मनोनयन दर्ताको समय तोकिएको छ ।

attariya hospital

गठबन्धन गरेका नेपाली कांग्रेस र नेकपा एमालेबाट पुरुषतर्फ खम्ब खाती (कांग्रेस) र महिलातर्फ लिला भण्डारी (एमाले) लाई उम्मेदवार बनाएको छ ।