खाेज्नुहाेस

कैलालीको एक युवक मृत फेला

Image

धनगढी – कैलालीमा एक युवक मृत फेला परेका छन । बर्दगोरिया गाउँपालिका–२, बौनियास्थित ट्याटु हाउसभित्र एक युवक मृत अवस्थामा फेला परेका हुन ।

navjiwan hospital

स्थानीय दिलिप ढुङ्गानाको घरमा सटर भाडामा लिएर ट्याटु हाउस सञ्चालन गर्दै आएका भजनी नगरपालिका–८ का अन्दाजी २५ वर्षीय सुमन चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ ।

attariya hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार सिंहका अनुसार चौधरी सटरभित्र मृत अवस्थामा फेला परेका हुन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।