खाेज्नुहाेस

कैलालीबाट बहु बिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

Image
navjiwan hospital

अत्तरिया – कैलालीबाट बहु बिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । जिल्ला अदालत कैलालीले वहु बिवाह मुद्दामा १ बर्ष कैद सजाय र १० हजार जरिवाना तोकेका टीकापुर नगरपालिका – ८ का ३३ वर्षीय लाल बहादुर टमटा पक्राउ परेका हुन ।

उनलाई आइतबार धनगढी उपमहानगरपालिका – २ सन्तोषी टोलबाट जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

attariya hospital