खाेज्नुहाेस

कञ्चनपुरबाट लागू औषध सहित एक जना पक्राउ

Image
navjiwan hospital

कञ्चनपुर – कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

आइतबार बेदकोट नगरपालिका–८ भाँसिबाट २१ वर्षीय महेन्द्र डगौरा पक्राउ परेका हुन । उनको साथबाट ४१० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारेको प्रहरीले जनाएको छ ।
डगौरालाई अस्थायी प्रहरी बिट गैलनदीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

attariya hospital