खाेज्नुहाेस

एनपिएलमा आज सुदूरपश्चिमले कर्णालीको सामना गर्दै

Image

अत्तरिया – नेपाल प्रिमियर लिग (एनपिए) मा आज सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सको सामना गर्दै छ ।

navjiwan hospital

अपराजित यात्रामा रहेको सुदूरपश्चिम आज तेस्रो खेल खेल्दै छ । कर्णालले पनि २ खेल खेलेको भएपनि एक खेलमा हार बेहोरेको छ ।
दुवै टिम बिचको खेल आज अपरान्ह ४ बजे हुने छ ।

attariya hospital

यसअघि आज पहिलो खेलमा बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्स भिड्दै छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गते सुरू भएको प्रतियोगिता मङ्सिर २७ मा समापन हुनेछ।