खाेज्नुहाेस

कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद

Image

अत्तरिया – कञ्चनपुरबाट प्रहरीले भन्सार छलीको सामान बरामद गरेको छ । शुक्रवार बेलौरी नगरपालिका –२ थापा चोकबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका १२ हजार ९६० रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।

navjiwan hospital

जसअन्तर्गत ग्रिजगन, ट्याक्टरको फिल्टर लगायतका सामानहरू रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital

उक्त सामान प्रहरी चौकी टेडुवा कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको थियो ।