धनगढी – कैलालीको धनगढीमा यात्रुवाहक बस दुर्घटना भएको छ । धनगढीको बोराडाडीमा ना २ ख १९०७ नम्बरको बस दुर्घटना भएको हो ।

धनगढीबाट पोखराका लागि छुटेको बस पैदल यात्रुलाई जोगाउने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहले बताए ।
बसमा १९ जना सवार रहेकोमा ७ जना घाइते भएको उनले बताए ।
*Update news : धनगढी बस दुर्घटना अपडेट : १ जनाको मृत्यु, २० घाइते


















