खाेज्नुहाेस

सागर ढकालले भने– कोही नभए नेतृत्व गर्न तयार छु

Image

काठमाडौँ – सागर ढकालले आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका छन् ।

navjiwan hospital

बुधबार जेन्जीहरुको गुगल मिटमा बोल्दै ढकालले कोही अघि नसरे आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका हुन् । उनले आफू २०८४ को चुनाव लड्नको लागि डडेल्धुरमा रहेपनि जेन्जीहरुको आन्दोलनलाई साथ दिएको बताए ।

attariya hospital

‘तपाँईहरुबाट लिड गर्न नसक्ने वा कोही नभए म आउन सक्छु,’ ढकालले भने । उनले सर्वेले ९० प्रतिशत धेरैले सुशीला कार्कीलाई पनि मानेको सुनाए ।