खाेज्नुहाेस

तेघरी ब्यारेकमा पृतनापति ट्रफी सुरु

Image

अत्तरिया – कैलालीको तेघरी स्थित नेपाली सेनाको  ब्यारेकमा  पृतनापति ट्रफी सुरु भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद ,राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नारालाई आत्मासाथ गर्दै  ट्रफीको अयोजना गरिएको हो ।  मंगलबार ट्रफिको सुदूरपश्चिम पृतना हेडक्वारका पृतनापति उपरथी प्रकाश देउजाले उद्घाटन गरेका थिए ।

navjiwan hospital

प्रतियोगितामा पृतना हेडक्वार अन्तर्गतका युनिट तथा सव युनिटका खेलाडी तथा टिमहरुलाई सहभागी गराइएको छ । उक्त ट्रफीमा ९ वटा युनिटका २८० खेलाडीले फुटवल, भलिवल, बास्केटवल, पौडी, बक्सिङ्ग, जुडो, एथ्लेक्टिक्स र तेक्वान्दो विधामा प्रतिशप्रधा गराई उत्कृष्ट युनिट र खेलाडीहरु छनौट गरिने  तेघरी ब्यारेक स्थित नेपाली सेनाले जानएको छ  ।

attariya hospital

प्रतियोगिता  असार १७ गते समापन हुने बताईएको छ ।