खाेज्नुहाेस

गायनमा भविष्य खोजिरहेकी गोदावरीकी जयन्तीले सुनाइन ३ गित

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १२ कोल्मुडामा रहेको दुर्गा मावि कोल्मुडामा कक्षा ९ मा अध्ययनरत जयन्ती कुमारी ऐर कक्षा ६ मा पढ्दा देखि गित गाउँदै आएकी छिन । उनी विद्यालय र गाउँघरका बिभिन्न कार्यक्रममा गित गाउँदै आएकी छिन ।

navjiwan hospital

भिडियो

attariya hospital