खाेज्नुहाेस

कैलालीमा ट्रक दुर्घटना हुँदा चालक घाइते

Image
navjiwan hospital

धनगढी – कैलालीमा ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन । पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका – १० को राधेराधे मन्दिर नजिकै लुप्र०१००१ ख ०४८१ नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना हुँदा चालक कपिलवस्तुका सिताराम थारू चौधरी घाइते भएका हुन ।

उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

add everest academy
attariya hospital