खाेज्नुहाेस

धनगढीमा भीम रावलले जागरण भेला आयोजना गर्ने 

Image
navjiwan hospital
धनगढी – मातृभूमि जागरण अभियान संयोजक डा. भीम रावलले कैलालीको धनगढीमा जागरण भेला गर्ने भएका छन् । बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै रावलले माघ २६ गते जागरण भेला गर्ने जानकारी दिएका हुन ।
attariya hospital
कैलाली, कञ्चनपुरलाई लक्षित गरी आयोजना गरिएको जागरण भेलामा जुनसुकै पार्टीमा आबद्ध भएका देशभक्त नागरिक उपस्थितिका हुन सक्ने उनले बताए ।