खाेज्नुहाेस

कञ्चनपुरमा प्रहरीका वकिलले हाने आफैंमाथि गाेली

Image
file photo

धनगढी – कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गाेली प्रहार गरेका छन् । बुधबार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंमाथि गाेली चलाएका हुन् ।

navjiwan hospital

साँझ साढे ८ बजेको समयमा ड्युटीका रहेमा उनले आफैंमाथि राइफलको गोली हानेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जाेशीले बताए ।

attariya hospital

गोली लागेर जवान बिष्ट गम्भीर छन् ।उनले आफैंले बाेकेकाे एसएलआर राइफलबाट गोली चलाएको पाइएको प्रहरीले जनाएको छ ।
विष्टलाई महाकाली अस्पतालमा सामान्य उपचारपछि धनगढी रेफर गरिएको छ ।