धनगढी– डाक्टर भीम रावल नेतृत्वको मातृभुमी जागरण अभियानलाई साथ दिने भन्दै नेकपा एमालेका ५९ जना नेता कार्यकर्ताले विज्ञप्ती जारी गरेका छन । उनिहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै रावल नेतृत्वको अभियानलाई समर्थन गर्ने घोषणा गरेका हुन ।
अनुशासन उल्लंघन गरेको भन्दै रावललाई एमालेको २०८१ पुस १० गतेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गरेको थियो ।


हेर्नुस नामावली





















