खाेज्नुहाेस

डोटीमा चट्याङ लागेर एक युवक घाइते

Image

डोटी – डोटीमा चट्याङ लागेर एक युवक घाइते भएका छ्न ।

navjiwan hospital

शनिबार दिउँसो डोटीको जोरायल गाउँपालिका–३ ठाटिगडामा परेको चट्याङ लागेर २३ वर्षीय धिरजबाबु रोकायालाई घाइते भएका हुन ।

add everest academy
attariya hospital

कृषि गणना गर्ने क्रममा स्थानीय भूपाल खत्रीको घरमा पुगेका रोकायामाथि चट्याङ पर्दा उनको आँखा र टाउकोमा चोट लागेको छ।

उनको स्थानीय सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैइरहेको प्रहरीले जनाएको छ ।