खाेज्नुहाेस

बझाङमा फेरि भूकम्प

Image
navjiwan hospital

बझाङ- बझाङमा फेरि भूकम्प गएको छ । बुधबार दिउँसो ३ बजेर २ मिनेटमा बझाङको धमेना आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का बझाङ र आसपासका जिल्लामा महसुस भएको बताइएको छ । मंगलबार पनि धमेना नै केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

attariya hospital